चितवनमा रवि लामिछानेको अग्रता

-


     क्लिक गण्डकी     
     वैशाख ११ गते २०८० मा प्रकाशित


रवि लामिछाने

रवि लामिछाने

चितवन, ११ बैशाख/ चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा १ हजार १ सय ५५ मतसहित उनले रविले अग्रता लिएका हुन् ।

रविलाई नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काग्रेसका जितनारायण श्रेष्ठ पछि पछि छन् ।

रवि लामिछाने (घन्टी ):११५५

रामप्रसाद न्यौपाने (सुर्य): ६६५

जितनारायण श्रेष्ठ (रुख): ५८७



Tags: