
सार्वजनिक विदा
पोखरा, १ फागुन/ नेपालमा सार्वजनीक विदा धेरै भएको भन्दै घटाउनु पर्ने माग बढ्न थालेको छ । फागुन महिनामा शनिबार, धार्मिक, उत्सव, दिवस गरी १२ दिन विदा रहेको छ । यो १२ दिन सबैले भने विदा पाउने छैनन् ।
फागुन महिना विदा
फागुन १ जनयुद्ध दिवस – सार्वजनिक विदा
फागुन ३ प्रदेश स्थापना दिवस – लुम्बिनी प्रदेश विदा
फागुन ४ प्रदेश स्थापना दिवस – गण्डकी प्रदेश विदा
फागुन ६ शनिबार – सार्वजनिक विदा
फागुन ७ प्रजातन्त्र दिवस – सार्वजनिक विदा
फागुन ९ ग्याल्पो ल्होछार – सार्वजनिक विदा
फागुन १३ शनिबार – सार्वजनिक विदा
फागुन १५ मगर दिवस – मगर समुदायको मागमा विदा
फागुन २० शनिबार – सार्वजनिक विदा
फागुन २२÷२३ फागु पूर्णिमा – सार्वजनिक विदा
फागुन २४ नारी दिवस – महिला विदा
फागुन २७ शनिबार – सार्वजनिक विदा





