
विन्दु कुमार थापा
पोखरा, ७ मंसिर/ कास्की २ ख मा १७३८२ मत गणना गर्दा थापाको अग्रता कायमै राखेका छन् ।
पोखरा महानगरपालिका वडा ४, ८ ,९ ,११, १६ को १७ हजार ३ सय ८२ मत गणनागर्दा नेपाली काग्रेसका विन्दु कुमार थापाले ६ हजार ९ सय ८३ मत प्राप्त गरे ।
नेकपा एमालेकी मिना गुरुङ्गले ५ हजार ५ सय १९ मत र राप्रपाका अरुण गिरीले ३ हजार २ सय ६७ मत प्राप्त गरे । थापाले गुरुङ्गले भने १ हजार ४ सय ६४ मतले अगाडी छन् ।





