कास्की १ ख मा नेकपा एमालेका वेदबहादुर गुरुङ बिजयी

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


वेदबहादुर गुरुङ

वेदबहादुर गुरुङ

पोखरा, ७ मंसिर/ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा नेकपा (एमाले)का उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएको छन् ।

उनले नेपाली काग्रेसका दिपक गुरुङलाई हराए । बेदबहादुरले १२ हजार ६ सय ६१ मत प्राप्त गर्दा दिपकले ११ हजार ७ सय ९४ मत प्राप्त गरे । त्यसै गरी राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरे ।



Tags: , ,