कास्की ३ ख मा प्रकाशको अग्रता

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


प्रकाश बराल

प्रकाश बराल

पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बरालले अग्रता लिएका छन् ।

उनले १४ सय ४९ मत गणना गर्दा ६ सय ४१ प्राप्त गरेका छन् भने नेकपा एमालेका राजिब पहारीले ५ सय ६८ मत प्राप्त गरेका छन् ।



Tags: , ,