कास्की तीन वटै क्षेत्रको पछिल्लो मतपरिणाम

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ ९९३६
नेपाली काग्रेस किशोरदत्त बराल ८७५६

कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ १०५२९
नेपाली काग्रेस दिपक गुरुङ माइला ९३५१

कास्की २
नेकपा एमाले विद्या भट्टराई १११८५
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ८१३८
नेकपा समाजवादी श्रीनाथ बराल ६०५९

कास्की २ ख
नेकपा एमाले मिना गुरुङ १५५१
नेपाली काग्रेस विन्दुकुमार थापा २५२१
राप्रपा अरुण गिरी १२९०

कास्की २ क

नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयी
राप्रपा विजय बहादुर भण्डारी ५८९३
नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४०

कास्की २ ख
नेकपा एमाले मिना गुरुङ १५५१
नेपाली काग्रेस विन्दुकुमार थापा २५२२
राप्रपा अरुण गिरी १२९२

कास्की ३ प्रतिनिधिसभा

नेकपा एमाले दामोदार पौडेल बैरागी ११४४२
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ८७१४
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६८१३

कास्की ३ क प्रदेश सभा
नेकपा एमाले गणेश गुरुङ १४४७३ विजयी
नेकपा माओवादी दुर्गादत्त भण्डारी ९६६२

कास्की ३ ख
नेकपा एमाले राजीब पहारी
नेपाली काग्रेस प्रकाश बराल



Tags: ,