४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय मिटर हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

पोखरा, २ कात्तिक/४ सय मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते ।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते ।



Tags: ,