मोटरसाइकल दुर्घटनामा परि बाबु–छोराको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक ६ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

अर्घाखाँची, ५ कात्तिक/ अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटनामा परि बाबु–छोराको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान ८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जानकारी दिएकोे ।

भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।