
डा.यज्ञराज सिग्देल
पोखरा, २२ वैशाख/ नेपाल चिकित्सक संघको गण्डकी प्रदेश उपाध्यक्षमा डा.यज्ञराज सिग्देल विजयी भएका छन् ।
उनले डा. नवराज लाम्दारीलाई ३ सय २ मतले पछिपार्दै विजयी भए । डा. यज्ञराज सिग्देलले ३ हजार १ सय २ मत प्राप्त गर्दा लाम्दारीले २८ सय मत प्राप्त गरे ।
नेपाल चिकित्सक संघको ३० औं कार्यकारिणीका लागि अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भए ।
अध्यक्ष – १ सिट
१. डा. बद्री रिजाल — ३१९६ (विजयी)
२. डा. मंगल रावल — २९४०
३. डा. नारायण प्रसाद भुसाल — ८६९
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. सञ्जीव तिवारी – ३०३६ (विजयी)
२. डा. कीर्तिपाल सुवेदी — २३०२
३. डा. अजय कुमार मिश्र — १४२१
महासचिव – १ सिट
१. डा. विश्वराज दवाडी — २७२२ (विजयी)
२. डा. कालु सिंह खत्री — २४२३
३. डा. अमृत भुसाल — १६४६
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
१. डा. रोशन खड्का — ३००८ (विजयी)
२. डा. टंकाप्रसाद बराकोटी — २२३६
३. डा. हरिशंकर कार्की — ८७८
मधेश प्रदेश
१. डा. अमित रञ्जन मिश्र — ३०९९ (विजयी)
२. डा. उदयनारायण सिंह — २०९४
३. डा. मोहम्मद अनामुल हक — ९४३
बागमती प्रदेश
१. डा. सुवास भट्टराई — २३५९ (विजयी)
२. डा. अरुण शाही — २२५०
३. डा. अकानन्द सिंह — १२२१
४. डा. रुबास नाथ योगी — ६८६
गण्डकी प्रदेश
१. डा. यज्ञराज सिग्देल — ३१०२ (विजयी)
२. डा. नवराज लाम्दारी — २८००
लुम्बिनी प्रदेश
१. डा. नन्दा कुमारी गुरुङ — २९१० (विजयी)
२. डा. सन्तोष पोखरेल — २२४२
३. डा. लक्ष्मण शर्मा — ११२३
कर्णाली प्रदेश
१. डा. रविन खड्का — २४९० (विजयी)
२. डा. सरोज गिरी — २३२२
३. डा. अनुप मंगल समाल — १२५७
सुदूरपश्चिम प्रदेश
१. डा. प्रमोद जोशी —३४८० (विजयी)
२. डा. निरज अर्याल — २६१२
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — २३८६ (विजयी)
२. डा. चाँदनी जैसवाल — २०९९
३. डा. विनोद कुमार महसेठ — ९९४
सहसचिव – १ सिट
१. डा. हुलास अग्रवाल — ३५१० (विजयी)
२. डा. राम जीवन प्रसाद — १५४०
३. डा. सन्तोष अधिकारी — १४१६
सहकोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — ३२७९ (विजयी)
२. डा. सुवास गुरुङ — २२९४
३. डा. राजकुमार दंगल — ८५०
विजयी सदस्यहरू
१. डा. अमित झा – २७८७
२. डा.राकेश साह – २७८०
३. डा. पल्पसा श्रेष्ठ – २७७८
४ डा. बिना श्रेष्ठ – २५५१
५ डा. सुमित काफ्ले – २४९७
६. डा.शेषराज घिमिरे– २४३८





