कास्कीमा राप्रपाबाट बाबुराम थापा, हेमजंग गुरुङ र अर्जुन खनाल उमेदवार

-

     क्लिक गण्डकी     
     माघ ६ गते २०८२ मा प्रकाशित

कास्कीमा राप्रपाबाट बाबुराम थापा, हेमजंग गुरुङ र अर्जुन खनाल उमेदवार

कास्कीमा राप्रपाबाट बाबुराम थापा, हेमजंग गुरुङ र अर्जुन खनाल उमेदवार

पोखरा, ५ माघ/ राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवार टुंग्याएको छ ।

राप्रपाले कास्की १ मा बाबुराम थापालाई उमेदवार बनाएको हो । राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ क्षेत्र नम्ब २ का उमेदवार बनेका छन् ।

त्यस्तै कास्की क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य अर्जुन खनाललाई उमेदवार बनाएको छ ।