
भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आइतबार साँझ ५ः१९ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पका कारण कुनै क्षतीको विवरण भने आएको छैनन ।





