राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पोखराका अधिकारी

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०७९ मा प्रकाशित


झलकराम अधिकारी

झलकराम अधिकारी

पोखरा, ३० जेठ/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् ।

ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका अधिकारी हाल सहकारी विभागमा रहेका उनलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो ।

हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।



Tags: