फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए

-

     क्लिक गण्डकी     
     असार १३ गते २०८२ मा प्रकाशित

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए

पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा पोखराको फिष्टेल एकेडेमीका ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

पोखरा १७ मा रहेको विद्यालयका ४ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । २०७९ को एसइईमा पनि १ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए ।

Tags: ,