पोखरामा २०८० को एसईईमा कुन विद्यालयको नतिजा कस्तो (विवरण सहित)

-


     क्लिक गण्डकी     
     असार १८ गते २०८१ मा प्रकाशित


पोखरामा २०८० को एसईईमा कुन विद्यालयको नतिजा कस्तो विवरण सहित

पोखरामा २०८० को एसईईमा कुन विद्यालयको नतिजा कस्तो विवरण सहित

पोखरा, १७ असार/ पोखराको २०८० सालको एसईईमा माथिल्लो ग्रेडिङमा सुधार देखिएको छ । गत वर्ष तुलनामा यसपालि माथिल्लो जिपिए ल्याउनेमा सुधार शिक्षा महाशाखा पोखराले जानकारी दिएको छ ।

पोखराबाट ९ हजार १ सय ९५ विद्यार्थी मध्ये २१ जनाले ४ जिपिए, ३.६ देखी ४ जिपिए सम्म ल्याउने १ हजार ५ सय ५१ जना रहेका छन् ।

यो प्रतिशनमा हेर्दा पोखराबाट पास हुने विद्यार्थीको संख्या ७३ प्रतिशत रहेको छ । एनजिको संख्या २७ प्रतिशत रहेको छ । जिपिए ४ ल्याउने विद्यालयका कतिपय विद्यार्थी फेल खाएका छन् ।



Tags: