डाक्टर प्रतिभा मृत फेला

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०८० मा प्रकाशित


डाक्टर प्रतिभा मृत फेला

डाक्टर प्रतिभा मृत फेला

काठमाडौं, १६ चैत /डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ ।