पोखरामा भूकम्पको धक्का

-


     क्लिक गण्डकी     
     फागुन २६ गते २०८० मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, २६ फागुन/ पोखरामा शनिबार बिहान भूकम्पको धक्का महशुस भएको छ ।

बिहान ७ः३० मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । कति रेक्टर स्केलको हो भन्ने विवरण आइसकेको छैन ।



Tags: