एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा, जम्बो बन्यो कार्यसमिति (को को समितिमा)

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०८२ मा प्रकाशित


एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा, जम्बो बन्यो कार्यसमिति को को समितिमा

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा, जम्बो बन्यो कार्यसमिति को को समितिमा

काठमाडौँ, ४ चैत/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन चयन भएका छन् भने उपाध्यक्ष पदमा झण्डै दुई दर्जनलाई राखिएको छ ।

यस्तै महासचिवमा डा चिरञ्जीवी खड्का, उपमहासचिव ६ जना, सचिव १२ जना सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा सोम सापकोटा निर्वाचित भए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष द्वय डा बद्री केसी र महेश श्रेष्ठका साथै पूर्वअध्यक्ष आरके शर्मा, विनोद कुँवर लगायतको सहभागिता रहेको थियो । शनिबारदेखि सुरु भएको एनआरएनएको १२ औँ महाधिवेशन नयाँ नेतृत्व घोषणा गर्दै सम्पन्न भएको हो ।

अध्यक्षः डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्षः रविन शेरचन
उपाध्यक्षहरूः
१. रामशरण सिंखडा
२. खगेन्द्र न्यौपाने
३. मनोज कुमार श्रेष्ठ
४. रोजिना प्रधान राई
५. रोशन थापा
६. प्रविण गुरुङ
७. बुद्धि सुवेदी
८. चिन्तामणि सापकोटा
९. दधिबल खड्का
१०. दिनेश पोखरेल
११. रविन बज्राचार्य
१२. गोपीकृष्ण काफ्ले
१३. डा. ज्ञानेन्द्र रेग्मी
१४. जुनु गुरुङ
१५. कमलमणि गुरागाईं
१६. लोकप्रसाद दाहाल
१७. भनेन्द्र ओली
१८. पूर्णचन्द्र बानियाँ
१९. टंकप्रसाद गैरे
२०. विश्वदीप तिगेला
२१. तिलक गैरे
महिला उपाध्यक्षः

राधिका गुरुङ ‘टिका’

युवा उपाध्यक्षः

भिमसेन थापा

महासचिवः

डा. चिरञ्जीवी खड्का

उपमहासचिवः

१. अनुजा प्रधान

२. वेदराज बस्नेत

३. दिनेश कुमार घिमिरे

४. पारसमणि पोख्रेल

५. राजेन्द्र अर्याल

६. स्वतन्त्र प्रताप शाह

सचिवः

१. अभिमन्यु बस्नेत

२. दिपेश खत्री

३. मदनराज पौडेल

४. माधव दुलाल

५. मोहम्मद मुक्तदा मुसलमान

६. प्रसुन्ना कडेल

७. शिव प्रसाद पौडेल

८. सुजन अधिकारी

९. सुजन केसी खत्री

१०. सुपेन्द्र घिसिङ

११. यज्ञनारायण पौडेल

१२. भवानी प्रसाद तिम्सिना

१३. रमेश भट्ट

महिला सचिवः

अमृता थापा कञ्चन

कोषाध्यक्षः

कृष्णप्रसाद तिम्सिना

सह–कोषाध्यक्षः

१. अब्दुल बासिद

२. विमल सुवेदी

महिला सह–कोषाध्यक्षः

गंगा खतिवडा

महिला संयोजकः

रश्मि थापा

युवा संयोजकः

नविन निउरे

क्षेत्रीय संयोजकहरूः

अफ्रिका संयोजकः मनोज विक

अमेरिका संयोजकः भुवन खरेल

एसिया प्यासिफिक संयोजकः दिपक प्रसाद कडेल

युरोप संयोजकः रोबर्ट लिम्बु

मध्यपूर्व संयोजकः रमेश श्रेष्ठ

ओसेनिया (अस्ट्रेलिया) संयोजकः रमेश जोशी

क्षेत्रीय उप–संयोजक ÷ सह–संयोजकहरूः

अमेरिका उप–संयोजकः नेत्र पाण्डे, सम्राट थापा

एसिया प्यासिफिक सह–संयोजकः भबिन्द्र बस्नेत, छत्र बहादुर दाहाल, लाल सिंह खड्का

युरोप सह–संयोजकः तिलकराम भट्टराई

मध्यपूर्व सह–संयोजकः विकल झा, विकास शाही, विश्वनाथ श्रेष्ठ, करिम बक्स मिया

ओसेनिया उप–संयोजकः छवि प्रसाद सापकोटा, सिके भुसाल, हेमन्त काफ्ले

क्षेत्रीय महिला संयोजकहरूः

एसिया प्यासिफिक महिला संयोजकः संगिता अधिकारी

युरोप महिला संयोजकः बाबा राजेश्वरी थापा

मध्यपूर्व महिला संयोजकः सरिता भण्डारी

क्षेत्रीय महिला सह–संयोजकहरूः

युरोप महिला सह–संयोजकः राधा सिग्देल किरण

मध्यपूर्व महिला सह–संयोजकः मन्जु मल्ल उचाई

क्षेत्रीय युवा संयोजकहरूः

एसिया प्यासिफिक युवा संयोजकः राम थापा ‘अनिल’

युरोप युवा संयोजकः शिव सागर बुढाथोकी

मध्यपूर्व युवा संयोजकः सुजन सापकोटा

क्षेत्रीय युवा उप–संयोजकहरूः

युरोप युवा उप–संयोजकः अम्मान गौचन

मध्यपूर्व युवा उप–संयोजकः बासुदेव सापकोटा

दोस्रो पुस्ता संयोजकः

दीपमाला ढकाल

प्रवक्ता ः सोम सापकोटा