
कास्की १ मा रास्वपाका खडकराज पैडेल ९गनेश० का विजयी कस्को कति मत सहित
पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेश) को विजयी भएका छन् ।
७० हजार १ सय ५० मत खसेकोमा पौडेलले नेपाली काग्रेसका तिलक रानाभाटलाई २८ हजार ६ सय ६९ मत अन्तरले पछि पार्दै विजयी भए ।
पौडेलले ३९ हजार ८ सय ८३ मत प्राप्त प्राप्त गर्दा रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे । त्यसै गरी नेकपा एमालेका बैन बहादुर अधिकारी क्षेत्रीले तेस्रो हुँदै १० हजार ४ सय २९ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत ल्याएका छन् ।






