पोखरा इजरायल सिधा उडानका गर्न सघाउने -इजरायली राजदूत स्मुलिम

-


     क्लिक गण्डकी     
     मंसिर १० गते २०८२ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ९ मंसिर/ नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले इजरायलबाट पोखरा सिधा उडानका लागि आफुहरु इच्छुक रहेको बताएका छन् ।

पोखरा पर्यटन व्यवसायी सगँ कुरा गर्दै उनले इजरायलबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उडान राख्न आफुले सहयोग गर्ने बताए ।

उनले धेरै इजरालीहरु नेपाल आउने र त्यस पछि पोखरा बस, जहाज चढेर आउने गरेको बताए । इजरायलीहरु पोखरा आउन चाहाने भएका कारणले गर्दा पनि इजरायलबाट पोखरा सिधा उडान गर्नु पर्ने उनले बताए ।