पोखरा पुम्दिभुम्दी माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना

-


     क्लिक गण्डकी     
     कार्तिक ९ गते २०८२ मा प्रकाशित


पोखरा पुम्दिभुम्दी माछापुच्छ्रे भ्यूपोइन्टमामा स्कुटर दुर्घटना

पोखरा पुम्दिभुम्दी माछापुच्छ्रे भ्यूपोइन्टमामा स्कुटर दुर्घटना

पोखरा, ८ कात्तिक/ पोखरा २२ माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना भएको छ ।

ग २६ प १९४५ नम्वरको स्कुटर दुर्घटना हुदाँ स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका २ निवासी सुमिन गुरुङ घाईते भएका छन् ।

उनका उपचारको लागि मेट्रो सिटि हस्पिटल पोखरा लगिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



This will close in 10 seconds