बागलुङ र रुकुमपूर्वको सिमा केन्द्रविन्दु भएर भूकम्पको धक्का

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८२ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, १ असोज/ रुकुमपूर्व र बागलुङको सिमा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

रूकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्ने केन्द्रबिन्दु भएर बेलुका ८ बजेर २५ मिनेट जदाँ ४ दशमलव ६ म्याीग्नच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लामा महशुस गरेका थिए ।



Tags: