
पोखराको फिर्केपुलमा जिप दुर्घटना तस्बिरः कन्चन थापा
पोखरा, २८ भदौ/ पोखराका फिर्केपुलमा जिप दुर्घटना भएको छ । बाग्लुङबाट सर्पले टोकेको विरामीलाई लिएर आएको ग१च ८९४० नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनाबाट पुलको रेलिङ भाचिएको छ भने जिपमा क्षेती पुगेको छ । दुर्घटनमा चालक घाइते भएका छन् । सडक फराकीलो र पुल साघुरो हुदाँ त्यस ठाउँमा दुर्घटनाहरु हुने गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा पुल छेउमा राखीएको संकत चिन्न समेत जलाएका कारण चालक अलमलमा परेका थिए ।





