मदरल्याण्डका कक्षा १२ का १२ जनालाई ३.९६ जिपिए

-


     क्लिक गण्डकी     
     श्रावण २० गते २०८२ मा प्रकाशित


कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना

मदरल्याण्ड

पोखरा, १९ साउन/ राष्ट्रिय परीक्षा बोर्डले २०८२ वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । नतिजामा पोखरा मासबार ७ मा रहेको मदरल्याण्ड माविका १२ जनाले ३.९६ जिपिए ल्याएका छन् ।

विद्यालयबाट विज्ञान र व्यवस्थापनमा गरी संलग्न ४०९ जना मध्ये १२ जना विद्यार्थीले ३.९६ उच्च जिपिए सहित १७८ ले ३.६० देखि ४.०० जिपिए, १६८ ले ३.२० देखि ३.६० जिपिए, ५२ जनाले २ं.८० देखि ३.२०, र ५ जनाले २.२५ देखि २.८० जिपिए प्राप्त गरी ४०३ जना अर्थात ९८.५३ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएको विद्यालयका प्लस टु इन्चार्ज नाराणय आचार्यले जानकारी दिए ।



Tags: