रसुवामा उद्धार गर्दा ज्यान गुमाएका प्रहरी लाल बहादुर श्रेष्ठको अन्त्यष्टी

-

     क्लिक गण्डकी     
     असार २५ गते २०८२ मा प्रकाशित

रसुवामा उद्धार गर्दा ज्यान गुमाएका प्रहरी लाल बहादुर श्रेष्ठको अन्त्यष्टी

रसुवामा उद्धार गर्दा ज्यान गुमाएका प्रहरी लाल बहादुर श्रेष्ठको अन्त्यष्टी

पोखरा, २५ असार/ रसुवा गोसाइकुण्ड गाउँ पालिका २ स्थित रसुवागढी, ल्हेन्दे खोलामा आएको बाढीमा उद्धार गर्ने क्रममा ज्यान गुमाएका प्रहरी अन्त्यष्टी गरेको छ ।

असार २४ गते उद्धारका क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठको अन्त्यष्टी गरेको हो ।

रसुवा जिल्लामा बाढीमा परेर अहिले सम्म १९ जना सम्पर्क विहिन छन् भने ९ जनाको शव फेला परेको छ । सम्पर्क विहिन हुनेमा २ जना प्रहरी कर्मचारी, ६ जना चाईनिज नागरिक र ११ जना सर्वसाधारण रहेका छन् ।