१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

-

     क्लिक गण्डकी     
     असार २४ गते २०८२ मा प्रकाशित

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख रकम सहित चिनियाँ नागरिक पक्राउ

पोखरा, २४ असार / स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँबस्ती स्थित एक घरबाट ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट रकम सहित पक्राउ गरेको हो । उनको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।