शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

-

     क्लिक गण्डकी     
     असार १३ गते २०८२ मा प्रकाशित

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा पोखरा वडा नम्बर ५ पस्र्याङको शान्ति निकेतन स्कूलका दुई छात्रले ४ जीपीए प्राप्त गरेका छन् ।

शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ । गत वर्ष अदिती पराजुली ४ जीपीए ल्याएकी थिइन् ।

विद्यालयबाट परीक्षामा सहभागी ३९ विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् ।

Tags: ,