पोखरामा इन ड्राइभमा बढि भाडा लिने ८ मोटरसाइकल कार्वाहीमा

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०८२ मा प्रकाशित


पोखरामा इन ड्राइभमा बढि भाडा लिने ८ सवारीसाधन कार्वाहीमा

पोखरामा इन ड्राइभमा बढि भाडा लिने ८ सवारीसाधन कार्वाहीमा

पोखरा, १८ जेठ/ इन ड्राइभ राईडरहरुले बढि भाडादर लिएका ८ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

बढि भाडा लिएको भन्ने गुनासो प्राप्त भए प्रश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको बिभिन्न स्थानबाट ८ वटा सवारी साधनहरुलाई नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर वस्नेतले जानकारी दिए ।

ती सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कार्वाही गरिएको उनले बताए ।



Tags: ,