नेपालमा ५.१ म्याग्निच्युडको भूकम्प

-


     क्लिक गण्डकी     
     जेठ १० गते २०८२ मा प्रकाशित


भूकम्प

भूकम्प

पोखरा, ९ जेठ/ नेपालमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राति १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित बनेका थिए । पोखरामा पनि शिशुवा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।