
पोखराको न्युरोडमा रहेको फर्निचरमा आगोलागि
पोखरा, १६ फागुन/ पोखराको न्युरोडमा रहेको एक पसलमा आगोलागि भएको छ ।
साझँ लागेको आगोलाई स्थानीय, प्रहरी र दमकलको सहयोगबाट आगोनियन्त्रणमा लिएको हो ।
आगोलागि के कारण भयो र कति क्षेती भयो भन्ने बारेमा अहिले नै खुलि नसकेको प्रहरीले बताएको छ ।





