पोखरा १२ मा कारको ठक्ककरबाट पोल भाचियो

-


     क्लिक गण्डकी     
     मंसिर २५ गते २०८१ मा प्रकाशित


पोखरा १२ मा कारको ठक्ककरबाट पोल भाचियो तस्बिरः राम गुरुङ

पोखरा १२ मा कारको ठक्ककरबाट पोल भाचियो तस्बिरः राम गुरुङ

पोखरा, २५ मंसिर/ पोखरा महानगरपालिका १२ सितलदेवीमा कारको ठक्करले विद्युतको पोल भाचिएको छ ।

बा१५च ६९५८ नम्बरको कारले ठक्कर दिदा पोल भाचिएको हो ।

आर्बा फिडर अन्तरगत पर्ने ११ केभिको पोल राति करिब १२ बजे कारले ठक्कर दिदा भाचियेको हो । सडक भरी तारहरु छिरलिएका छन् ।