पत्रकार क्षेत्रीको ह्दयघातका कारण निधन

-


     क्लिक गण्डकी     
     कार्तिक ११ गते २०८१ मा प्रकाशित


प्रेम क्षेत्री

प्रेम क्षेत्री

पोखरा, ११ कात्तिक/ पत्रकार प्रेम क्षेत्रीको ह्दयघातका कारण निधन भएको छ ।

नेपाल पत्रकार महासँघ चितवनका सदस्य, नवलपुरको विजय एम एम का सहायक स्टेसन म्यानेजर प्रेम क्षेत्रीको हृदयघातको कारण निधन भएको हो ।

उनको आज नै अन्तेष्टि गर्न तयारी भएको छ । उनका निधनमा विभिन्न संघ संस्थाले दुःख व्यक्त गरेका छन् ।