
बिजुली
पोखरा, २० असोज/ मर्मका लागि सोमबार र मंगलबार पोखरा बत्ति जाने कुन कुन क्षेत्रमा समेत
पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशनमा रहेको ११ के भि बसबार तथा ब्रेकर प्यानलहरू मर्मत संभार कार्यको लागि सो सव स्टेशन रहेको पावर ट्रान्सफर्मर बन्द गरि कार्य गर्नु पर्ने भएको हुनाले तपसिल मितिमा सो पावर ट्रान्सफर्मरबाट संचालित सम्पूर्ण फिडर बन्द हुने तथा सो फिडरबाट सप्लाई भएका सम्पूर्ण स्थानहरुमा दिउँसो १३:०० बजे देखी दिउसो १६:०० बजे सम्म सटडाउन हुने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
