
पहिरो
पोखरा, १२ असोज/ नौविसे नागढुङ्गा सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ।
बसका यात्रु सकुशल रहेका छन् । त्यसै गरी पहिरोले ना३ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ ।
हाईवे पुर्ण रुपमा अबरुद्व छ । अहिले पनि अविरल पानी परिरहेको छ। पानी रोकिएपछि पहिरो हटाउने प्रहरीले जानकारी दिएको छ ।





