पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा गोकर्ण अगाडी

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०८१ मा प्रकाशित


पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेल

पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतगणना भई रहेको छ ।

नयाँ नेतृत्वका लागि अर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । पछिल्लो गणना अनुसार ७ सय मत गणना गर्दा गोकर्ण कार्की अगाडी छन् । २ हजार २ सय ५१ मत खसेको हो । अहिले गणना जारी छ ।