भूकम्पको धक्का

-


     क्लिक गण्डकी     
     भाद्र ३० गते २०८१ मा प्रकाशित


भूकम्प

भूकम्प

काठमाडौं, ३० भदौ / ताप्लेजुङमा शनिबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ल्होनाकलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।