भूकम्पको धक्का

-


     क्लिक गण्डकी     
     भाद्र १८ गते २०८१ मा प्रकाशित


भूकम्प

भूकम्प

काठमाडौं, १८ भदौ/ सिन्धुपाल्चोकमा केन्द्रविन्दु बताएर भूकम्प गएको छ ।

मंगलबार बिहान ६ बजेर १३ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो । भूकम्पको धक्का काठमाडौं सम्म भएको थियो ।