पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २५ जना घाइते

-


     क्लिक गण्डकी     
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

पोखरा स्कुल बस दुर्घटना,

पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २६ जना घाइते भएका छन् ।

सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको छ ।



Tags: