
पोखरामा स्कुल बस दुर्घटना
पोखरा, १४ साउन/ पोखारमा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २१ फुसेखोलामा विद्यार्थी लिएर फर्किदै गरको बस दुर्घटनामा परेको हो ।
एलपि देवकोटा स्कुलको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।