पोखराको विजयपुरमा पहिरो पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

-

     क्लिक गण्डकी     
     असार १३ गते २०८१ मा प्रकाशित

पोखराको विजयपुरमा पहिरो पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पोखराको विजयपुरमा पहिरो पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पोखरा, १२ असार/ मंगलबार राति देखि सुरु भएको वर्षाले पोखराका विभिन्न ठाउँमा क्षतीपु¥याएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी एकतर्फि भएका छन् ।

पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा लामो लाइनमा छन् । बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली र पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले लागेको छ ।

सडकको दायाँ साईड करिब ५ मिटर लम्बाई, १ दशमलव ५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले बताएको छ ।