
गण्डकी प्रदेशसभा
पोखरा, ८ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको छ ।
मंगलबार पक्षतर्फका वकिलहरुले बहस गरेका छन् । मुद्दामा बुधबार पनि बहस हुनेछ ।
सकेसम्म बुधवार नै मुद्दाको छिनोफानो हुन सक्ने सर्वोच्च प्रशासनले जनाएको छ ।





