
पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएको ६ जनालाई उपचारका लागि पोखरा लगिएको छ ।
ग१झ ५५४७ जीप सडकबाट करिब २ सय मिटर तल पुगेको प्रत्यक्षदर्शी पत्रकार भानु पराजुलीले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।





