पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना

-


     क्लिक गण्डकी     
     चैत्र १८ गते २०८० मा प्रकाशित


बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु

गाडी दुर्घटना

पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भिर छ । ग१झ ५५४७ जीप सडकबाट करिब २ सय मिटर तल पुगेको प्रत्यक्षदर्शी पत्रकार भानु पराजुलीले जानकारी दिए ।

अहिले घटनास्थलबाट घाइतेहरुलाई उद्धारको काम भइरहेको छ । पराजुलीले अहिले घाइतेहरुलाई तलबाट माथी बोकेर ल्याउदै गरेको बताए । थप विवरण आउने बाँकी छ ।