पोखरामा अनौठो दुर्घटना, देशभर चर्चा

-


     क्लिक गण्डकी     
     चैत्र १७ गते २०८० मा प्रकाशित


पोखरामा अनौठो दुर्घटना, देशभर चर्चा

पोखरामा अनौठो दुर्घटना, देशभर चर्चा

पोखरा, १७ चैत/ पोखरा महानगरपालिका–२८ लेखनाथको आरुपाटामा शनिबार बस दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् । लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भई रहेको छ ।

बस सडक घुम्तीमा ब्रेक फेल खाए पछि माथीबाट तल्लो सडकमा खसेको थियो । बस तल्लो सडकमा ठगिएको थियो । यो बस दुर्घटनाले दिनभर समाजिक सञ्जालमा चर्चा पाइराखेको छ ।