कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का

-

     क्लिक गण्डकी     
     फागुन २६ गते २०८० मा प्रकाशित

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कास्कीको सिल्दुजुरे नजिकै केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पोखरा, २६ फागुन/ कास्कीको सिल्दुजुरेबाट करिब ५ किलोमिटर नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शनिबार विहान साढे सात बजे ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भने जानकारी दिन बाकी नै छ । भूकम्पको धक्का कास्की आसपासका जिल्लामा समेत महशुस भएको थियो ।

Tags: