पुस १६ गते सार्वजनीक विदा

-


     क्लिक गण्डकी     
     पौष ६ गते २०८० मा प्रकाशित


पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट पुस १६ गते सार्वजनीक विदा

पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट पुस १६ गते सार्वजनीक विदा

पोखरा, ६ पुस/ पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनीक विदा दिएको छ ।

गाउँ पालिकाले स्थानीय विदाबाट कट् हुने गरी पुस १६ गते सार्वजनीक विदा दिने निर्णय गरेको देवीजंग गुरुङले जानकारी दिए ।

गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सम्पुर्ण कार्यालयमा स्थानीय विदा दिने निर्णय पुस ६ गते निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।