
पोखराको महेन्द्रगुफा नजिक सडक मै ट्रक भासिएपछि तस्बिरः शिवराज देवकोटा
पोखरा, २७ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर १६ महेन्द्रगुफा मार्गको संगमचोक नजिकै पार्किङका लागी साईड लगाएर रोक्न खोज्दा ट्रक भासिएको छ । ट्रकको एक तर्फको पाङग्रा सडक मै भासिएको हो ।
ग१ख ३७७९ नम्बरको ट्रकका लागि साइड लगाउदै गर्दा भासिएको हो । समान लिएर आएको ट्रक सहित जमिन भासिए पछि निकाल्ने प्रयास भएको छ ।





