मकवानपुर केन्द्रविन्दु भएर भूकम्प, काठमाडौंमा धक्का

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०८० मा प्रकाशित


भूकम्प

भूकम्प

काठमाडौं, ७ मंसिर/ बुधबार राति मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा सम्म महसुस भएको छ ।



Tags: