पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा

-


     क्लिक गण्डकी     
     श्रावण १ गते २०८० मा प्रकाशित


पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली

पोखराको फिर्के खोलाको पुल बाढिले धरापमा तस्बिरः भानु पराजुली

पोखरा, १ साउन/ आइतबार रातिको परेको पानीले पोखरा ५ राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ ।

वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका छ ।

पोखरा ५ र पोखरा ८ जोड्ने फिर्के खोला माथीको पुल हो । राती वर्षाका बेला पानी पनि ठेलिएको थियो ।