
श्रीलाल ढकाल
पोखरा, २५ बैशाख/ पत्रकार रुपनारायण ढकाललाई प्रितृशोक परेको छ ।
उनका पिता श्रीलाल ढकालको ७६ वर्षको उमेरमा बैशाख २० गते निधन भएको हो ।
उनका २० गते नै अन्तेष्टि गरिएको छ । श्रीलालका ३ छोराहरु रुपनारायण, नारायण र अमृत सहित एक छोरी रहेकी छन् ।





