पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

-


     क्लिक गण्डकी     
     वैशाख २४ गते २०८० मा प्रकाशित


पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकार रामकृष्ण ज्ञवालीलाई एक लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा, २४ बैशाख/ पोखराका पत्रकार रामकृष्ण ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई पुरस्कार हस्तारण गरेका हुन् ।

सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

सोही पुरस्कारबाट अनिता बिन्दु, अम्बिका दहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापालाई पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।